कोशीमा सरकार गठन विवाद : सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी « Khabarhub

कोशीमा सरकार गठन विवाद : सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनबारे दायर रिटमाथिको सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लकोर एकल इजलासले सरकार गठनबारे नेकपा एमालेले दायर गरेको रिटमा सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै सभामुख बाबुराम गौतमको मतबाट सत्तारुढ गठबन्धनले सरकार गठन गरेपछि यसविरुद्ध एमालेले रिट दायर गरेको हो ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ६ : ४१ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।