कोशीमा सरकार गठन विवाद : सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी « Khabarhub

कोशीमा सरकार गठन विवाद : सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनबारे दायर रिटमाथिको सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लकोर एकल इजलासले सरकार गठनबारे नेकपा एमालेले दायर गरेको रिटमा सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै सभामुख बाबुराम गौतमको मतबाट सत्तारुढ गठबन्धनले सरकार गठन गरेपछि यसविरुद्ध एमालेले रिट दायर गरेको हो ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ६ : ४१ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६