बल्छी ध्रुवे, राजु मास्टरसहितका कलाकारलाई धरौटीमा छाड्न आदेश « Khabarhub

बल्छी ध्रुवे, राजु मास्टरसहितका कलाकारलाई धरौटीमा छाड्न आदेश


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरुलाई पाँच हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी) सहितका ८ जना कलाकारहरुलाई जनही पाँच हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

साथै अदालतले दिनेश खड्कासँग १० लाख र अनिता धितालसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ । खड्का र धिताल वान एक्स बेटको प्रचार गर्न एजेन्टको रुपमा काम गरेका थिए ।

सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई अदालतको आदेशसँगै छाडिएको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : ०७ बजे

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।

म्याग्दीको हिदी–मालिका सडक आयोजना सुरु

म्याग्दी– मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी