भ्रष्टाचारसम्बन्धी मुद्दा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ : भट्टराई « Khabarhub

भ्रष्टाचारसम्बन्धी मुद्दा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ : भट्टराई


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अहिलेसम्म देशमा भएका ठूला घोटालाहरुको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताएका छन्।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ललिता निवास प्रकरणलगायत अहिलेसम्मका सबै घोटालाहरुको छानवीनका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाईसमेत कारवाही गर्न सक्ने खालेको उच्चस्तरीय आयोग आवश्यक रहेको बताए बताएका हुन् ।  

उनले भने ‘ललिता निवाससँगै भुटानी शरणार्थी काण्ड, वाइडबडी, ओम्नी काण्ड, नेपाल टस्टको जग्गा प्रकरण, लडाकु शिविरको घोटालालगायतका अहिलेसम्म भएका सबै काण्डहरुको एममुष्ट छानवीन गरिनुपर्छ’ , ‘सत्तामा रहनेले आफ्नो स्वार्थका लागि छानवीन गरेजस्तो गर्नु हुँदैन्।’

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  २ : ०३ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ