मन्त्रीहरूलाई हरेक महिना प्रगति विवरण बुझाउन प्रधानमन्त्रीको निर्देशन  « Khabarhub

मन्त्रीहरूलाई हरेक महिना प्रगति विवरण बुझाउन प्रधानमन्त्रीको निर्देशन 


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक महिना मन्त्रीहरूलाई प्रगति विवरण बुझाउन निर्देशन दिएको बताएका छन् । 

चितवनको भरतपुर २२ पटिहानीमा आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रीहरूले हरेक महिना अनिवार्य रूपमा प्रगति विवरण बुझाउनु पर्ने बताए । 

प्रधानमन्त्री प्रचण्डले नेपालमा समृद्धिको यात्रा अगाडि बढाउन सुशासन कायम गरेर भ्रष्ट्राचारको अन्त्य गर्न सरकार दृढ रहेको बताए । 

देशमै केही उत्पादन गर्न चाहने युवाका पक्षमा सरकारले महत्वपूर्ण निर्णय गरेको प्रधानमन्त्री प्रचण्डले बताए । 

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  २ : ४२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी