फिफा विश्वकप छनोट प्रारम्भिक चरणमा आज नेपाल र लाओसबीच प्रतिस्पर्धा | Khabarhub Khabarhub

फिफा विश्वकप छनोट प्रारम्भिक चरणमा आज नेपाल र लाओसबीच प्रतिस्पर्धा


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँफिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत आज नेपाल लाओसबीच प्रतिस्पर्धा हुँदैछ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे बजे सुरु हुनेछ

डबल लिग फर्म्याटमा हुने खेलमा नेपालले दोस्रो खेल अक्टोबर १७ मा लाओसमा खेल्नेछ यसको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने दोस्रो चरणको क्वालिफायर समूह चरणको ढाँचामा हुनेछ

यसअघि हिजो लाओससँग खेल्ने नेपाली टोलीको घोषणा भएको थियो मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसले हिजो २३ सदस्यीय टोली घोषणा गरेका थिए  

उनले नेपाली डिफेन्डर अमृत श्रेष्ठ फरवार्ड सञ्जीव विष्टलाई पहिलो पटक समेट्दै टोली घोषणा गरेका हुन्

योसँगै हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ न्यूरोड टिमका फरवार्ड सञ्जीव विष्टले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्  

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ६ : १४ बजे

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई सफाइ

काठमाडौं – भ्रष्टाचार अभियोग लागेका उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक

भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा ज्येष्ठ नागरिकले दुःख पाए : विद्या भट्टराई

काठमाडाैं  – सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य

बाढीका कारण एक सय २५ भन्दा बढी परिवार विस्थापित

सङ्खुवासभा – खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले तीन

शिवपुरमा महिला लक्षित स्वास्थ्य शिविर सम्पन्न

दाङ – घोराही उपमहानगरपालिका ११ शिवपुरमा प्रजनन रुग्णता कार्यक्रमअन्तर्गत ‘भिआइए

टी–२० विश्वकप : नेदरल्याण्डसलाई बंगलादेशले दियो १६० रनको चुनौती

काठमाडौं – आईसिसी टी–२० विश्वकप अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई १६०