आजको तरकारी तथा फलफूलको मूल्यसूची  « Khabarhub

आजको तरकारी तथा फलफूलको मूल्यसूची 


२५ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिकाअनुसार आज टनेल गोलभेडा सानो प्रतिकेजी ४३ रुपैयाँ, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा ठूलो ३०, घिउ सिमी लोकल ६०, काउली स्थानीय ९०, आलु रातो ६०, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३४, लौका ६०, हरियो फर्सी ६०, घिरौँला १०० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर १००, मूला सेतो ३०, भान्टा डल्लो ५०, भान्टा लाम्चो ४०, मकै बोडी ८०, टाटे सिमी ६०, तितो करेला ६०, ब्रोकाउली २२०, कागती १८०, भिण्डी ८०, निगुरो ७०, रातो बन्दा २२०, लोकल काँक्रो ८०, अदुवा १४० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ५०० रुपैयाँ, केरा दर्जनको १४०, अनार ३५० रुपैयाँ, नासपाती ९०, एभोकाडो २००, कालो अंगुर ४००, किवी २५०, सरिफा १५०, फुजी स्याउ ३००, अम्बा ८०, मौसम १२०, जुनार ३२०, रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २३०, परबर ४०, गुन्द्रुक २५०, भारतीय प्याज सुकेको ७२, लसुन हरियो २८०, छ्यापी सुकेको १८०, भेडे खुर्सानी १५०,  भारतीय सुन्तला १४०, पुदिना ५०० रुपैयाँमा बिक्री भइरहेको छ ।

साथै, अमला ६०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ६०, निबुवा ४०, बरेला ७०, रुख कटहर १२०, कन्य च्याउ १५०, तने बोडी प्रतिकेजी ११० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ९ : ३५ बजे

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर