भक्तपुरस्थित श्री पञ्चमहालक्ष्मी मन्दिरमा विशेष पूजाआराधना सम्पन्न « Khabarhub

भक्तपुरस्थित श्री पञ्चमहालक्ष्मी मन्दिरमा विशेष पूजाआराधना सम्पन्न


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुरस्थित श्री पञ्चमहालक्ष्मी मन्दिरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि श्री पञ्चमहालक्ष्मीको पूजा आराधना सम्पन्न भएको छ ।

आइतबार लक्ष्मीपूजाका अवसरमा विशेष रुपमा पञ्चमहालक्ष्मीको पूजा आराधना सम्पन्न भएको हो । पाँचलक्ष्मीको विधिवत रुपमा पूजा आराधना गरिने यस पूजामा सम्पन्न लक्ष्मी, भोग लक्ष्मी, ज्ञान लक्ष्मी, मोक्ष लक्ष्मी, महालक्ष्मीसहित पञ्च महालक्ष्मीको विशेष पूजा गरिएको हो ।

मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य आचार्यको संकल्पमा आयोजित सो पूजामा काठमाडौँ, भक्तपुर, ललितपुर लगायतका भक्तजनको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ४ : ३२ बजे

ग्रिन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले ग्रिन

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी राजदूत खानबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी