अमेरिकी राजदूतावासले पनि मनायो तिहार ! « Khabarhub

अमेरिकी राजदूतावासले पनि मनायो तिहार !


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालस्थित अमेरिकी राजदूतावासले पनि तिहार मनाएको छ ।

राजदूतावासले सामाजिक सञ्जालमार्फत् तिहारको रंगोलीको तस्वीर सार्वजनिक गरेको छ ।

दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, अमेरिकी दूतावासमा तिहारको रंगीन रंगोली ! तपाईंको रंगोली कस्तो बन्यो त ? फोटोहरु हामीसँग कमेन्टमा सेयर गर्नुहोस् !’

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ६ : १७ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर