राष्ट्रपति सी भियतनामको राजकीय भ्रमणमा | Khabarhub Khabarhub

राष्ट्रपति सी भियतनामको राजकीय भ्रमणमा


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

हनोई– चीनका राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका सिलसिलामा मंगलबार भियतनाम पुगेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङलाई भियतनामले मंगलबार रातो कार्पेट ओछ्याएर न्यानो स्वागत गरेको छ ।

द्विपक्षीय सम्बन्ध र सहयोग विस्तार गर्ने उद्देश्यले उनको राजकीय भ्रमण आयोजना गरिएको बताइएको छ ।

दुई दिने भ्रमणका क्रममा दुवै पक्षले चीन-भियतनाम सम्बन्धको स्तरोन्नति गर्ने र दुई देशबीचको व्यापक रणनीतिक सहयोगलाई अझ गहिरो र ठोस बनाउन बारे छलफल गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १२ : १५ बजे

ताप्लेजुङमा बाढी : पुल र बाटो बगाउँदा यातायात अवरुद्ध, तमोर नदीमा बन्यो ड्याम

ताप्लेजुङ- बुधबारदेखि भित्रिएको मनसुनका कारण पूर्वी नेपालमा भारी मात्रामा वर्षात्

घरमै बायोमेट्रिक गर्ने व्यवस्था मिलाउन माग

काठमाडौं– नेकपा एमाले सांसद ऋषिकेश पोखरेलले ज्येष्ठ नागरिक र अपांगता

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसंघ

काठमाडौं– संयुक्त राष्ट्रसंघले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड

उपभोक्तालाई मौरीसहितको घार वितरण

खोटाङ– डिभिजन वन कार्यालय खोटाङले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका

सङ्खुवासभामा पहिरोले तीन घर बगायो

किमाथांका– सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर