एसीसी यू-१९ एसिया कप : नेपाल भारतसँग ५२ रनमा अल आउट « Khabarhub

एसीसी यू-१९ एसिया कप : नेपाल भारतसँग ५२ रनमा अल आउट


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ५२ रनमा अल आउट भएको छ ।

दुबईमा जारी एसीसी यू-१९ एसिया कपको पछिल्लो खेलमा पहिले बलिङ रोजेको भारतले नेपाललाई ५० ओभरको प्रतिस्पर्धामा ५२ रनमा सीमित पारेको हाे ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५२ रनको लक्ष्य पछ्याउन भारतलाई ५३ रनको लक्ष्य दिएको थियो । भारतका लागि राज लिम्बानीले सात विकेट लिए भने आराध्या शुक्लाले दुई विकेट लिए । नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

समूह चरणको खेलमा पाकिस्तान चार अंकसहित अग्रस्थानमा छ भने भारत र अफगानिस्तान दुई-दुई अंकका साथ पछाडि छन् । तर, नेपालले प्रतियोगितामा अहिलेसम्म एक अंक पनि सुरक्षित गर्न सकेको छैन ।

यस उत्कृष्ट प्रदर्शनका साथ भारतले एसीसी यू-१९ एसिया कपमा आफ्नो वर्चस्व देखाउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १ : ३२ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा