वायुसेवा निगमका अधिकृतसहित ६ ट्राभल्स सञ्चालक पक्राउ « Khabarhub

वायुसेवा निगमका अधिकृतसहित ६ ट्राभल्स सञ्चालक पक्राउ


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा नेपाल वायुसेवा निगमका एक अधिकृत र ६ ट्राभल्स सञ्चालकलाई पक्राउ परेका छन् ।

वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेलसहित अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका रामप्रसाद भण्डारी, एन्ड होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोजकुमार यादव, स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनाल र मञ्जरी ट्राभल्सका भक्तबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

एड्भान्स म्यानेजमेन्ट मल्टिपल ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डेलाई पनि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार निगमका अधिकृत पोखरेलको मिलेमतोमा ट्राभल्स सञ्चालकले फर्जी कागजात बनाउने गरेको खुलेको छ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ४ : ३५ बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि