रक्षा मन्त्री उप्रेती भारतका दुई कार्यक्रममा सहभागी हुँदै « Khabarhub

रक्षा मन्त्री उप्रेती भारतका दुई कार्यक्रममा सहभागी हुँदै


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच दिने भारत भ्रमणमा नयाँ दिल्ली पुगेका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आज भारतमा आयोजना हुने दुई वटा कार्यक्रममा सहभागी जनाउँदै छन्।

सो कार्यक्रमका लागि भारत सरकारको निमन्त्रणामा भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गरिसकेका छन् । उनी बेंगलुरू कर्नाटकमा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र ‘स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’ को १४औं संस्करणमा सहभागी हुनेछन्।

पुष्पकमल दाहाल प्रचण्डको सरकार गठन भएपछि विदेश भ्रमण गर्ने उनी दोस्रो मन्त्री हुन। यसअघि परराष्ट्र मन्त्री विमला राई श्रीलंका गएकी थिइन्। उनी श्रीलंकाको स्वतन्त्र दिवसमा भाग लिएर फर्किसकेकी छन्।

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ७ : ४४ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट