‘जनयुद्ध दिवस’ को बिदा भए पनि परराष्ट्र मन्त्रालय खुल्ला रहने « Khabarhub

‘जनयुद्ध दिवस’ को बिदा भए पनि परराष्ट्र मन्त्रालय खुल्ला रहने


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आज जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि परराष्ट्र मन्त्रालय भने खुल्ला रहने भएको छ ।

भारतीय विदेश सचिव विनय मोहन क्वात्राको परराष्ट्र मन्त्रालयमा सचिव स्तरीय छलफल तथा परराष्ट्र मन्त्री विमला राईसँग द्धिपक्षिय भेटघाट यसअघि नै तय भइसकेकाले परराष्ट्र मन्त्रालय खुल्ला रहने भएको हो ।

‘सोमबार परराष्ट्र मन्त्रालय खुल्ला रहनेछ, अरु मन्त्रालयको के हुन्छ थाहा छैन’ परराष्ट्र मन्त्री विमला राईले सञ्चारकर्मीसँग भनेकी छन् । भारतीय विदेश सचिव क्वात्रा दुई दिने नेपाल भ्रमणका लागि एअर इन्डियाको फ्लाइटबाट बिहान ११ बजे काठमाडौं ओर्लँदै छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : ३३ बजे

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी