पर्वतमा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

पर्वतमा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

पर्वत – पर्वतमा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

ध१ज ११२३ नम्बरको इको भ्यान आइतबार साँझ कुश्मा नगरपालिका–२ खुर्कोट लाम्पाटामा दुर्घटना हुँदा चालक ४० वर्षीय बालकृष्ण पौडेल उपाध्याको मृत्यु भएको हो।

उद्धार गरी उपचारको लागि पर्वत अस्पतालमा लगेको र उपचारकै क्रममा आइतबार बेलुकी साढे आठ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ। दुर्घटनामा सामान्य घाइते भएका २१ वर्षीया मनीषा दर्जी र ३३ वर्षीया सलिना बिक पर्वत अस्पतालमा नै सामान्य उपचारपछि घर फर्किएका छन्।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : ५८ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा