‘जनयुद्ध दिवस’ मनाउने सरकारी निर्णयविरुद्ध द्वन्द्वपीडित र नागरिक समाजको विरोध « Khabarhub

‘जनयुद्ध दिवस’ मनाउने सरकारी निर्णयविरुद्ध द्वन्द्वपीडित र नागरिक समाजको विरोध


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिने सरकारी निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

तत्कालीन माओवादीका सुप्रिम कमान्डर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले १ फागुन सोमबार ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोही निर्णयअनुसार सोमबार देशभर सार्वजनिक बिदा दिइएको छ ।

तर, सो निर्णयविरुद्ध द्वन्द्वपीडित र नागरिक समाज सोमबारै प्रदर्शनमा उत्रिएका छन् । ‘सार्वजनिक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय दे’ लेखिएको ब्यानरसहित उनीहरूले प्रदर्शन गरेका हुन् ।

फागुन १ गतेलाई कालो दिनको रूपमा उनीहरूले लिएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १२ : ०९ बजे

प्रधानमन्त्री शाहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित विदेशी राजदूतहरुसँग एकसाथ भेटवार्ता

कांग्रेसले आजदेखि निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता