ओली र दक्षिण कोरियाली राष्ट्रपतिका सल्लाहकारबीच भेटवार्ता « Khabarhub

ओली र दक्षिण कोरियाली राष्ट्रपतिका सल्लाहकारबीच भेटवार्ता


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलका सल्लाहाकार जाङ सुङ–मिनबीच भेटवार्ता भएको छ । उनीबीच सोमबार ओली निवास बालकोटमा भेटवार्ता भएको हो । भेटमा द्धिपक्षीय हितको विषयमा कुराकानी भएको बताइएको छ ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : १६ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका