ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’ सर्वोत्कृष्ट « Khabarhub

ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’ सर्वोत्कृष्ट


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ९५ औं संस्करणको ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषणा गरिएको छ । 

 यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ ।


कसले कुन टाइटल जिते ?

उत्कृष्ट फिल्मस् एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

 उत्कृष्ट निर्देशक : डेनिएल क्वान र डेनिएल हेनर्ट (एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स)

 उत्कृष्ट अभिनेता : ब्रेन्डन फ्रेसर (द ह्वेल)

 उत्कृष्ट अभिनेत्री :  मिसेल योह

 उत्कृष्ट सहअभिनेता : के ह्ये क्वान

 उत्कृष्ट सहअभिनेत्री : जेमी ली कर्टिस

 अन्तर्राष्ट्रिय फिचर फिल्म : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

 एनिमेटेड फिचर फिल्म : ग्विलेर्मो डेल ट्रोज पिनोसियो

 उत्कृष्ट सिनेम्याटोग्राफी : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

 कस्ट्युम डिजाइन :  ब्ल्याक प्यान्थरस् वाकन्डा फरेभर

 डकुमेन्ट्री फिचरस्  नाभल्नी

 डकुमेन्ट्री सर्ट :  द एलिफेन्ट विस्परर्स

 हेयर एन्ड मेकअप स्टाइलिङ : द ह्वेल

 सर्ट फिल्म (एनिमेटेड) : द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स

 सर्ट फिल्म (लाइभ एक्सन) : एन आइरिस गुडबाई

 ओरिजिनल सङ : नाटु नाटु (आरआरआर)

 साउन्डस् टप गन : मेभरिक

 प्रोडक्सन डिजाइन : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

 भिजुअल इफेक्ट्स : अवतार स् द वे अफ वाटर

 फिल्म सम्पादन : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

 ओरिजिनल स्क्रिन प्ले : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

 एडप्टेड स्क्रिन प्ले : वुमन टकिङ

 ओरिजिनल स्कोर : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १० : ४३ बजे

थाइल्यान्ड–क्याम्बोडियाबीच तिव्र सीमा विवाद : थाइल्यान्डद्वारा हवाई आक्रमण

एजेन्सी– थाइल्यान्डले सोमबार आफ्नो छिमेकी क्याम्बोडियामा हवाई आक्रमण सुरु गरेको

ओली नआएपछि अध्यक्षका दाबेदार पोखरेलले महासचिवलाई बुझाए दस्ताबेज (तस्बिरहरू)

काठमाडौं– एघारौं महाधिवेशनका लागि आफूले तयार पारेको दस्ताबेज वरिष्ठ उपाध्यक्ष ईश्वर

एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व हस्तान्तरण

ओलीलाई दस्ताबेज बुझाउन च्यासल पुगे ईश्वर पोखरेल (तस्बिरहरू)

काठमाडौं– आफूले तयार पारेको महाधिवेशनमा दस्ताबेज बोकेर नेकपा एमालेका वरिष्ठ

१४७ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा १४७