९५ औं संस्करणको ओस्कर : ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ लाई ७ अवार्ड « Khabarhub

९५ औं संस्करणको ओस्कर : ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ लाई ७ अवार्ड


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ९५ औं संस्करणको ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषित भएको छ ।

यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ ।

कसले कुन टाइटल जिते-

उत्कृष्ट फिल्म- एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

उत्कृष्ट निर्देशक- डेनिएल क्वान र डेनिएल हेनर्ट (एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स)

उत्कृष्ट अभिनेता- ब्रेन्डन फ्रेसर (द ह्वेल)

उत्कृष्ट अभिनेत्री- मिसेल योह

उत्कृष्ट सहअभिनेता- के ह्ये क्वान

उत्कृष्ट सहअभिनेत्री- जेमी ली कर्टिस

अन्तर्राष्ट्रिय फिचर फिल्म- अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

एनिमेटेड फिचर फिल्म- ग्विलेर्मो डेल ट्रोज पिनोकियो

उत्कृष्ट सिनेम्याटोग्राफी- अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

कस्ट्युम डिजाइन- ब्ल्याक प्यान्थर : वाकन्डा फरेभर

डकुमेन्ट्री फिचर- नाभल्नी

डकुमेन्ट्री सर्ट- द एलिफेन्ट विस्परर्स

हेयर एन्ड मेकअप स्टाइलिङ- द ह्वेल

सर्ट फिल्म (एनिमेटेड) – द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स

सर्ट फिल्म (लाइभ एक्सन) – एन आइरिस गुडबाइ

ओरिजिनल सङ- नाटु नाटु (आरआरआर)

साउन्ड- टप गन : मेभरिक

प्रोडक्सन डिजाइन- अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

भिजुअल इफेक्ट्स- अवतार : द वे अफ वाटर

फिल्म सम्पादन- एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

ओरिजिनल स्क्रिनप्ले – एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

एडप्टेड स्क्रिनप्ले- वुमन टकिङ

ओरिजिनल स्कोर- अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १ : ५९ बजे

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर