टीकापुरमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु « Khabarhub

टीकापुरमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। टिकापुर नगरपालिका–१ ब्लक नम्बर ७ का तनविर अन्सारीका १८ महिने छोरा हारिसको सोमबार बिहान मृत्यु भएको हो।

सोही ठाउँमा पार्किङ गरिराखेको सु.प.प्र. ०१–००२ त ६४८४ नम्बरको ट्याक्टर सडकमा निकाल्न क्रममा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ८ : २७ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२