प्रहरीका २२ डीएसपी एसपीमा बढुवा सिफारिस « Khabarhub

प्रहरीका २२ डीएसपी एसपीमा बढुवा सिफारिस


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीका २२ नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ।

सिफारिसमा डीएसपी गौतम कुमार केसी १ नम्बरमा परेका छन् भने राजन भुजेल २२ औँ नम्बरमा छन्। यसैगरी बसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रविन्द्रराज सिंह, चित्रबहादुर गुरुङ, रामप्रसाद घर्तीमगर, वासुदेव पाठक, रूपेश खड्कालगायत बढुवामा सिफारिस भएका छन्।

यसैगरी, मिलन केसी, भावेश रिमाल, सन्तोष आचार्य, नारायणप्रसाद चिमरीया, कुमोध ढुङ्गेल, श्यामबहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले र नरेन्द्र चन्द छन्।

बढुवा समितिको निर्णयविरुद्ध सात दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिनेछ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ८ : ३१ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौँडा– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं ग्रामीण

निर्वाचन केन्द्रित सर्वदलीय बैठक सम्पन्न

रसुवा– रसुवामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले

गरगहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं– काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालका रिन्जी लामाको घरबाट एक करोड

डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको