भारतीय अभिनेत्री परिणीति र राईवको इन्गेजमेन्ट आज « Khabarhub

भारतीय अभिनेत्री परिणीति र राईवको इन्गेजमेन्ट आज


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – अभिनेत्री परिणीति चोपडा र राघव चडडाको बिचमा इन्गेजमेन्ट आज हुने भएको छ ।

दुवैले कपुरथला हाउस, नयाँदिल्लीमा एक बिशेष समारोहका बिचमा इन्गेजमेन्ट गर्न लागेका हुन्। त्यसका लागि उनीहरू दुवै जना मुम्बईबाट नयाँ दिल्ली पुगेका छन्।

मनिष मल्होत्राले परिणीतिको ड्रेस डिजाइन गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : ०९ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको