कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ « Khabarhub

कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मकवानपुरको फिदिम गाउँपालिका वडा नम्बर ६ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका १४ कलंकी बस्ने ३७ वर्षीय विजयी पुलामी मगर रहेका छन् । 

उनले वैदेशिक रोजगारीको लागि विदेश पठाइदिन्छु भन्दै १३ बाट ७,७५,२०० रकम असुलेर सम्पर्कविहीन भएका थिए । प्रहरीले उनलाई हिजो काठमाडौँ महानगरपालिका वडा नम्बर २८ पुतलीसडकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ६ : १० बजे

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना