कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ « Khabarhub

कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियाबाट वडा नम्बर २ बंकका २० वर्षीय विवेक साउद लागूऔषधसहित पक्राउ परेका हुन् । 

उनी ५० मिलिग्राम लागूऔषधसहित आज दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित उनलाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ७ : ४१ बजे

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा