स्पेनिस ला लिगा : रियल मड्रिडको विजयी सुरुवात « Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिडको विजयी सुरुवात


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगाको नयाँ सिजनमा स्पेनिस क्लब रियल मड्रिडले विजयी सुरुवात गरेको छ ।

गएराति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २–० गोलले हराउँदै रियलले सुखद सुरुवात गरेको हो ।

बिल्बाओको घरेलु मैदान सान मामेसमा भएको खेलमा रियलका लागी रोड्रिगो र जुड बेलिङ्घमले एक–एक गोल गरेका थिए ।

खेलको २८ औँ मिनेटमा रोड्रीगोले रियललाई अग्रता दिलाएका थिए । उनले ड्यानी कार्भाजलको पासमा निअर पोस्टबाट गोल गरेका थिए ।

यस्तै, ३६ औँ मिनेटमा बेलिंघमले गोलको खाता खोल्दै अग्रता दोब्बर पारे । योसँगै रियलले पहिलो खेलबाट ३ अंक बटुलेको छ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १० : ०१ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति