कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै « Khabarhub

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै छ । गत शुक्रबार सुरु भएको संसदीय दलको बैठक आज पनि नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको हो । 

राष्ट्रियसभा र प्रतिनिधिसभा कांग्रेस सांसदहरूलाई विभिन्न सात वटा एजेन्डामा केन्द्रित रहेर बोल्न समय दिइएको छ । शुक्रबारको बैठकमा केही सांसदले आफ्नो धारणा राखेका थिए भने बाँकीले आज आफ्नो धारणा राख्ने छन् ।

सांसदहरुले संसदको गतिरोध, प्रस्तावित विधेयकलगायतका विषयमा धारणा राख्ने छन् । गत शुक्रबारको बैठकमा बोल्ने सांसदहरुले सरकार कांग्रेस प्रति पूर्वाग्रही भएको आरोप लगाएका थिए ।

सांसद सुनील शर्माको गिरफ्तारी र रिहाइको विषय आजको बैठकमा पनि उठाइने बुझिएको छ । 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १२ : ०२ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने