काठमाडौँ महानगरभित्र पानीपुरी, चट्पटेजस्ता खुला बेचिने खानेकुरामा प्रतिबन्ध लगाउने तयारी « Khabarhub

काठमाडौँ महानगरभित्र पानीपुरी, चट्पटेजस्ता खुला बेचिने खानेकुरामा प्रतिबन्ध लगाउने तयारी


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अब काठमाडौँ महानगरपालिकामा पानीपुरी, चट्पटेजस्ता खुला बेचिने खानेकुरामा प्रतिबन्ध लाग्ने भएको छ । काठमाडौँ महानगरले बर्खाको समयमा पानीपुरी चट्पटेजस्ता खानेकुरामा प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

आइतबार बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा यसबारे छलफल भएको हो ।

बर्खायाममा हैजालगायत संक्रामक रोग सर्ने जोखिम भएकाले यस्ता खानेकुरामा बन्देज लगाउने तयारी गरिएको जनाइएको छ ।-

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ४ : २४ बजे

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले

कांग्रेस महाधिवेशनमा कोषाध्यक्ष र महामन्त्रीको प्रतिवेदन पारित

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत