काठमाडौँ महानगरभित्र पानीपुरी, चट्पटेजस्ता खुला बेचिने खानेकुरामा प्रतिबन्ध लगाउने तयारी | Khabarhub Khabarhub

काठमाडौँ महानगरभित्र पानीपुरी, चट्पटेजस्ता खुला बेचिने खानेकुरामा प्रतिबन्ध लगाउने तयारी


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अब काठमाडौँ महानगरपालिकामा पानीपुरी, चट्पटेजस्ता खुला बेचिने खानेकुरामा प्रतिबन्ध लाग्ने भएको छ । काठमाडौँ महानगरले बर्खाको समयमा पानीपुरी चट्पटेजस्ता खानेकुरामा प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

आइतबार बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा यसबारे छलफल भएको हो ।

बर्खायाममा हैजालगायत संक्रामक रोग सर्ने जोखिम भएकाले यस्ता खानेकुरामा बन्देज लगाउने तयारी गरिएको जनाइएको छ ।-

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ४ : २४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’