सुन तस्करी काण्डबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ : कांग्रेस नेता कोइराला « Khabarhub

सुन तस्करी काण्डबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ : कांग्रेस नेता कोइराला


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन तस्करी काण्डबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका छन् ।

संसदीय दलको बैठकमा नेता कोइरालाले नेपाल सुन तस्करीको अखडा बनेको उल्लेख गर्दै यसबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नु आवश्यक रहेको बताए ।

पछिल्लो केही समययता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समितिको गठन गर्नुपर्ने माग गर्दै आएको छ । एमालेले उच्चस्तरीय समिति गठनको माग गर्दै संसद अवरुद्ध पनि गर्दै आएको छ ।

कांग्रेस नेता कोइरालाले पनि एमालेले माग गरेजस्तै उच्चस्तरीय समिति गठन गर्नुपर्ने उल्लेख गरेका हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ४ : ३९ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ