इजरायलबाट विद्यार्थी ल्याएकोमा ओलीले दिए सरकारलाई धन्यवाद | Khabarhub Khabarhub

इजरायलबाट विद्यार्थी ल्याएकोमा ओलीले दिए सरकारलाई धन्यवाद


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई धन्यबाद दिएका छन् । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबीच जारी दन्द्दमा फसेका नेपालीलाई स्वदेश फर्काएपछि एमाले अध्यक्ष ओलीले धन्यवाद दिएका हुन । 

‘इजरायलमा रहेका नेपाली विद्यार्थीहरू हिजो २५३ जना नेपाल फर्केका छन्, युद्धग्रस्त क्षेत्रमा त्रासमा रहनु ज्यादै पीडादायी हुन्छ,’ ओलीले भनेका छन्, ‘नेपाली विद्यार्थीलाई काठमाडौँ फर्काउन पहल गरेकोमा सरकारलाई धन्यवाद ।’

परराष्ट्र मन्त्री एनपी साउद आफै गएर गय राती २ सय ५३ जना विद्यार्थीलाई स्वदेश ल्याएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ८ : ४३ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि