इजरायलबाट फर्किएका विद्यार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (तस्बिर)  | Khabarhub Khabarhub

इजरायलबाट फर्किएका विद्यार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (तस्बिर) 


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलबाट २५४ नेपाली विद्यार्थी नेपाल आइपुगेका छन् ।

विद्यार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा उनीहरूलाई लिन आफन्तहरू विमानस्थल नै पुगेका थिए । 

असोज २० गते शनिबार हमास समूहले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले नेपाल एयरलाइन्सको विमान पठाएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ९ : ११ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका