च्याम्पियन्स लिग : लेन्सद्वारा सेभिल्ला पराजित « Khabarhub

च्याम्पियन्स लिग : लेन्सद्वारा सेभिल्ला पराजित


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा लेन्सले जित निकालेको छ । गएराति भएको खेलमा सेभिल्लालाई २–१ गोलले हराउँदै लेन्स विजयी भएको हो ।

लेन्सका लागि प्रजेमिस्लाव फ्रान्कोव्स्की र एन्जेलो फुलगिनीले एक–एक गोल गरेका थिए ।  सेभिल्लाका सेर्गियो रामोसले एक गोल फर्काएका थिए ।

खेलको ६३औँ मिनेटमा लेन्सका फ्रान्कोव्स्कीले सुरुवाती गोल गर्दा ७९औँ मिनेटमा सेभिल्लाका रामोसले एक गोल फर्काएका थिए ।

त्यसपछि इन्जुरी समयकाे अन्तिम मिनेटमा लेन्सका फुलगिनीले गोल गर्दै टोलीलाई जित दिलाए ।

जारी लिगमा समूह बी मा रहेको लेन्स ६ खेलबाट ८ अंकका साथ तेस्रो स्थानमा रहँदा पराजित भएको सेभिल्ला २ अंकसहित अन्तिममा छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ६ : ४८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल