नेपाल सुपर लिग : आज वीरगञ्ज र इलामबीच प्रतिस्पर्धा हुने « Khabarhub

नेपाल सुपर लिग : आज वीरगञ्ज र इलामबीच प्रतिस्पर्धा हुने


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ।

आजको खेलमा वीरगञ्ज पहिलो जितको खोजीमा रहँदा इलाम दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।

जारी लिगमा ५ खेलबाट ४ अंक जोडेको इलाम सातौँ स्थानमा छ । इलामले एकमा जित, एकमा बराबरी र तीन खेलमा हार बेहोरेको छ ।

यस्तै, ४ खेलबाट २ अंक जोडेको वीरगञ्ज तालिकाको पुछारमा छ । वीरगञ्जले खेलेका खेलमध्ये दुईमा बराबरी र दुईमा पराजय भोगेको छ ।

अङ्क तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि छ। ४ अङ्क जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा एकमा जित तथा एकमा बराबरी र तीनमा हार व्यहोरेको छ।

 

 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : १० बजे

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको