नेपाल सुपर लिग : आज वीरगञ्ज र इलामबीच प्रतिस्पर्धा हुने | Khabarhub Khabarhub

नेपाल सुपर लिग : आज वीरगञ्ज र इलामबीच प्रतिस्पर्धा हुने


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ।

आजको खेलमा वीरगञ्ज पहिलो जितको खोजीमा रहँदा इलाम दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।

जारी लिगमा ५ खेलबाट ४ अंक जोडेको इलाम सातौँ स्थानमा छ । इलामले एकमा जित, एकमा बराबरी र तीन खेलमा हार बेहोरेको छ ।

यस्तै, ४ खेलबाट २ अंक जोडेको वीरगञ्ज तालिकाको पुछारमा छ । वीरगञ्जले खेलेका खेलमध्ये दुईमा बराबरी र दुईमा पराजय भोगेको छ ।

अङ्क तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि छ। ४ अङ्क जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा एकमा जित तथा एकमा बराबरी र तीनमा हार व्यहोरेको छ।

 

 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : १० बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका