लेबनानमा ऊर्जा केन्द्र निर्माणका लागि सहयोग गर्न इरान तयार « Khabarhub

लेबनानमा ऊर्जा केन्द्र निर्माणका लागि सहयोग गर्न इरान तयार


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लेबनानको भ्रमणमा रहेका इरानी विदेशमन्त्री होसेन अमीरअब्दुल्लाहियानले ऊर्जा उत्पादनका लागि मद्दत गर्न आफ्नो देशले लेबनानको पावर प्लान्टहरूको पुनर्स्थापना गर्न सहयोग गर्न तयार रहेको बताएका छन् ।

‘हामी आधिकारिक रूपमा पुष्टि गर्न चाहन्छौँ लेबनानमा पावर प्लान्टहरू पुनर्स्थापना गर्न र लेबनानी सरकारसँग भएको सहमति अनुसार देशलाई ऊर्जा उत्पादन गर्न मद्दत गर्न नयाँ निर्माण गर्न हामी पूर्ण रूपमा तयार छौँ’ अमिरअब्दुल्लाहियनले भने ।

राजधानी बेरुतमा आफ्ना लेबनानी समकक्षी अब्दुल्लाह बो हबीबसँग पत्रकार सम्मेलनमा उनले सो धारणा सार्वजनिक गरेका हुन् ।

साथै इरानी अधिकारीले लेबनानलाई ऊर्जा उत्पादनका लागि इन्धन उपलब्ध गराउन पनि तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ६ : ५९ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा