काठमाडौंमा सवारी ठप्प, आन्दोलनरत मजदुरलाई सरकारले वार्तामा बोलायो « Khabarhub

काठमाडौंमा सवारी ठप्प, आन्दोलनरत मजदुरलाई सरकारले वार्तामा बोलायो


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आन्दोलनरत मजदुर संगठनका नेतालाई वार्ता र संवादमा बोलाएको छ।

बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजानीको घटनापछि आज सवारी सेवा ठप्प पारिरकेका आन्दोलनकर्तालाई सरकारले वार्तामा बोलाएको हो।

यातायात विभागका महानिर्देशक तुल्सी गौतमका अनुसार आन्दोलनरत यातायात मजदुरलाई मंगलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्तामा बोलाएको हो।

मजदुर संघको हडतालका कारण उपत्यकाका सवारी ठप्प भएका छन्। अचानक भएको सवारी ठप्पका कारण हजारौं यात्रु अलपत्र परेका छन्।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ८ : १६ बजे

कांग्रेसको प्रतिज्ञापत्रमा बिहीबार खुला प्रश्नोत्तर

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सार्वजनिक गरेको प्रतिज्ञापत्र

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री तथा नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले यही

उस्मान तारिकको उत्कृष्ट बलिङमा नामीबियाविरुद्ध पाकिस्तानको फराकिलो जित

कोलम्बो – आइसीसी टी–२० विश्व कपको ३५औँ खेलमा पाकिस्तानले नामीबियालाई

प्रतिज्ञा पत्रबारे सभापति थापासँग बिहीबार खुल्ला प्रश्नोत्तर गरिने

काठमाडौं – नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला

नाइजेरियामा ग्यास खानिमा विस्फोट हुँदा ३८ मजदुरको मृत्यु

नाइजेरिया – मध्य नाइजेरियाको पठार राज्यमा बुधबार भएको ग्यास विस्फोटमा