कूटनीतिक वार्ताबाट मात्रै रुस–युक्रेन युद्धको अन्त्य हुन्छ : प्रधानमन्त्री मोदी « Khabarhub

कूटनीतिक वार्ताबाट मात्रै रुस–युक्रेन युद्धको अन्त्य हुन्छ : प्रधानमन्त्री मोदी


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्ताबाट मात्रै रुस–युक्रेन युद्धको अन्त्य हुने बताएका छन् । प्रधानमन्त्री मोदीले कूटनीतिक वार्ताबाट मात्रै युद्ध अन्त्य हुनेमा भारत दृढ रहेको बताएका हुन् ।

उनले सुरुबाट नै आफ्नो मुलुकले कूटनीतिक माध्यमबाट युद्धको अन्त्य होस् भन्ने चाहेको र शान्ति प्रक्रियाका लागि पहल गर्न भारत तयार रहेको बताएका हुन् । राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले भारत सदैव शान्तिको पक्षमा रहेको पनि बताए ।

रुसको निकट साझेदार मानिने भारतले युक्रेनमा जारी युद्धमा रुसको आलोचना गरेको छैन भने पश्चिमा मुलुकजस्ता रुसमा प्रतिबन्ध पनि घोषणा पनि गरेको छैन ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : ५७ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई