आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा शेर्पा पक्राउ | Khabarhub Khabarhub

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा शेर्पा पक्राउ


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

 आफ्नै ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा ५५ वर्षीय निङमा शेर्पा पक्राउ परेका हुन ।

टोखा नगरपालिका– ८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका शेर्पालाई शनिबार राति पक्राउ गरिएको हो ।

मादक पदार्थ सेवन गरी एकआपसमा झै– झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त महाराजगंजले जनाएको छ । पक्राउ परेका शेर्पामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ३ : २७ बजे

प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने 

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

प्रतिनिधिसभा बैठक बस्दै, अध्यादेशहरू प्रस्तुत गरिने (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

रोमाञ्चक खेलमा लेगानेसविरुद्ध रियल म्याड्रिडको जित

काठमाडौं – कोपा डेल रे कपको बुधबार राति भएको क्वार्टर

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून