नेपालमा थप १० जनामा कोरोना संक्रमण  « Khabarhub

नेपालमा थप १० जनामा कोरोना संक्रमण 


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४४ जनाको नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै नेपालमा १२० जना कोरोनाका सक्रिय संक्रमित छन् ।

सक्रिय संक्रमितमध्ये हाल १० जना संस्थागत आइसोलेशनमा एक जना भेन्टिलेटरमा र एक जना आइसियूमा उपचाररत छन् । आज १२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : ३२ बजे

रास्वपाले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) बृहत राजनीतिक

निर्वाचन आयोगलाई प्रश्न- अन्तर जिल्ला मतदानको अधिकार खाेइ ?

निर्वाचनको तिथि आउन दुई महिना बाँकी छ । सरकारले चुनावका

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत

काठमाडौं – आइतबार हेटौंडा-भीमफेदी-कुलेखानी सडक खण्डको भीमफेदी दुर्घटनामा ज्यान गुमाएका

रुपन्देहीमा अवैध सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले