सप्तकोशीमा ट्रक खस्यो « Khabarhub

सप्तकोशीमा ट्रक खस्यो


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

सुनसरी– पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ट्रक सप्तकोसी नदीमा खसेको छ ।

आज बिहान पौने आठ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ख १७६५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक एक आपसमा ठोकिँदै कोशी ब्यारेजको ९ र १० ढोकाबाट ट्रक सप्तकोसी नदीमा खसेको प्रहरीले जनाएको छ ।

सप्तकोसीमा खसेको ट्रकबाट ड्राइभरसहित अन्यको उद्धार गरिएको र हालसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। नदीमा खसेको ट्रक बेपत्ता छ । 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १० : २५ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको