नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ « Khabarhub

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिटिजन्स बैंकको बुटवल शाखाकी मनीषा मास्के, मणिग्राम शाखाकी गोमा ज्ञवाली, कालिकानगर शाखाकी कल्पना खत्री, कालिकानगर शाखाकै प्रतीक्षा रेग्मी, बुटवल शाखाका खिमानन्द गौतम र दीपक बिष्ट छन्। उनीहरुलाई रुपन्देहीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नक्कली प्रमाणपत्रका आधारमा बैंकमा कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत कर्मचारी पक्राउ परेका हुन् । यो प्रकरणमा अहिले पनि अपरेसन चलिरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ९ : ४७ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६