कोसी प्रदेशमा ‘महागठबन्धनले सार्थकता पायो : रवि « Khabarhub

कोसी प्रदेशमा ‘महागठबन्धनले सार्थकता पायो : रवि


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोसी प्रदेशमा एमालेको सहयोगमा कांग्रेसले मुख्यमन्त्री पाएपछि महागठबन्धनले सार्थकता पाएको प्रतिक्रिया दिएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आगामी निर्वाचनसम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठबन्धन गर्न र चुनाव चिह्न पनि एउटै राख्न सुझाव दिएका छन् ।

उनले उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै  भएपछि सटर चाहिँ किन बेग्लाबेग्लै राख्नु भन्दै ढिला नगरी  ‘महागठबन्धनवादी मोर्चा’ को घोषणा सभा बारेपनि सुन्न पाइयोस् भनेका छन् । 

उनले गत उपनिर्वाचनमा आफू र डा. स्वर्णिम वाग्लेलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको ‘महागठबन्धन’ले आज कोशीमा सार्थकता पाएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १२ : ४० बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको