चाइल्ड नेपालको अध्यक्षमा खकुरेल निर्वाचित « Khabarhub

चाइल्ड नेपालको अध्यक्षमा खकुरेल निर्वाचित


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाईल्ड नेपालको १९ ओँ साधारणसभा र पाँचौं अधिवेशन ठाकुरप्रसाद खकुरेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरी राजधानीमा सम्पन्न भएको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा  शान्ता दाहाल, सचिवमा रत्न उप्रेती, कोषाध्यक्षमा बद्रीप्रसाद आचार्य र सह-सचिवमा कविता नेपाली निर्वाचित भएका छन् । सदस्यहरूमा कपिल अर्याल, सविता सापकोटा, गीता बिक र रेखा चौधरी निर्वाचित भए । साथै बाल सल्लाहकार समिति पनि गठन गरिएको छ ।

समितिमा अजिता राई, आयुष गिरी, हिमानी बिक, विकास तामाङ र केशव घिमिरे रहेका छन् । 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  २ : ०३ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो