विश्वकप क्रिकेट : पाकिस्तानद्वारा भारतसमक्ष १९२ रनको लक्ष्य प्रस्तुत | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : पाकिस्तानद्वारा भारतसमक्ष १९२ रनको लक्ष्य प्रस्तुत


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकप क्रिकेटअन्तर्गत जारी खेलमा पाकिस्तानले भारतसमक्ष १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १९१ रन बनाएपछि भारतले १९२ रनको लक्ष्य पाएको हो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५८ बलमा सर्वाधिक ५० रन बनाए । उनले ७ चौका प्रहार गरे । त्यसैगरी, मोहम्मद रिजवानले ६९ बलमा ४९ रनको योगदान दिए ।

भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या र कुलदीप यादव, रवीन्द्र जडेजाले समान २ विकेट लिए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ६ : ०० बजे

इंग्लिस प्रिमियर लिगमा वुल्भ्ससँग वर्नली पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले जित निकालेको छ ।

चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग

सिरहा– चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी

जाडोमा बाथको जोखिम किन हुन्छ ?

अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा बाथरोग भएका

पर्यटन प्रवर्द्धनका लागि बागलुङ महोत्सव गरिने

बागलुङ– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणका निम्ति

‘पाँच सय करोड क्लब’मा स्थान बनाएका चार फिल्म

काठमाडौँ– बक्स अफिस कलेक्सनमा पाँच सय करोड बलिउड फिल्म सर्वाधिक