गोठमा आगलागी हुँदा एक जनाको मृत्यु « Khabarhub

गोठमा आगलागी हुँदा एक जनाको मृत्यु


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

गलकोट- बागलुङको गलकोट नगरपालिका ४ नुवाकोटमा रहेको एक गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामबहादुर मल्ल रहेको प्रहरीले जनाएको छ ।

गएराति भएको आगलागीमा मल्लको गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागी भएको ठाउँमा पछि हेर्दा गोठधनी मल्लको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

आगलागी हुँदा झण्डै चार लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ८ : २० बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३