सामाजिक न्यायका लागि शंखधरले खेलेको भूमिका अविस्मरणीय : प्रधानमन्त्री  « Khabarhub

सामाजिक न्यायका लागि शंखधरले खेलेको भूमिका अविस्मरणीय : प्रधानमन्त्री 


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर शाख्वाले खेलेको भूमिका अविस्मरणीय रहेका बताएका छन् ।

नेपाल संवत् ११४४ आरम्भमा शुभकामना दिँदै उनले नेपाल संवतका प्रवर्तक साख्वा प्रगतिशील र सामाजिक अभियन्ताका रूपमा रहेको बताए। जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता शाख्वाले समकालीन समाजमा परिवर्तनको महत्वपूर्ण जग बसालेको समेत उल्लेख गरेका छन् । 

आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै दाहालले यसले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्दि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। 

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ६ : ५१ बजे

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ