विवाहपञ्चमी महोत्सवको आज तेस्रो दिन, धनुष यज्ञ गरिँदै « Khabarhub

विवाहपञ्चमी महोत्सवको आज तेस्रो दिन, धनुष यज्ञ गरिँदै


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विशेषगरी मिथिलाञ्चल क्षेत्रमा मनाइने साताव्यापी सीता–राम विवाहपञ्चमी महोत्सवको आज तेस्रो दिन धनुष यज्ञको आयोजना गरी मनाइँदै छ ।

त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सरिक भएर कसैले उठाउन नसकेको शिव धनुष भाँचेपछि मिथिलाका राजा जनककी छोरी जानकीसित विवाह भएको धार्मिक मान्यता छ ।

सोही मान्यता अनुसार विवाहपञ्चमी महोत्सवको तेस्रो दिन जनकपुरस्थित रामजानकी मन्दिर परिसरमा धनुष यज्ञ आयोजन गरिन्छ ।

आज अपराह्न हुने धनुष यज्ञमा रामको स्वरूपमा सिँगारिएका बालकहरूले धनुषा भाँचेर यो यज्ञ मनाउने तयारी गरिएको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यस वर्ष विवाहपञ्चमी पर्व पुस १ गते परेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ९ : २१ बजे

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट