म्यानचेस्टर सिटी र आरबी लाइपजिग अन्तिम १६ मा प्रवेश « Khabarhub

म्यानचेस्टर सिटी र आरबी लाइपजिग अन्तिम १६ मा प्रवेश


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह ‘जी’ को खेलमा रेट स्टारलाई ३–२ गोलले पराजित गर्दै सिटी अन्तिम १६ मा उक्लिएको हो ।

सिटीको जितमा मिच ह्यामिल्टन, ओस्कर बोब र काल्भिन फिलिप्सले एक–एक गोल गरेका थिए । यस्तै, रेड स्टारकरका लागि हाङ बिओम र एलेक्जेन्डर काटीले एक–एक गोल फर्काएका थिए ।

यो जितसँगै अपराजित रहेको सिटी ६ खेलबाट १८ अंकसहित समूह तालिकाको शीर्षस्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ । पराजित भएको रेड स्टार १ अंकका साथ पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यसैगरी समूह ‘जी’ मै रहेको आरबी लाइपजिङ पनि अन्तिम १६ मा उक्लिएको छ । लाइपजिङले गएरातिको खेलमा योङ ब्वाइजलाई २–१ गोलले हराउँदै १२ अंक बनाएको थियो ।

 

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ९ : ४९ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले