म्यानचेस्टर सिटी र आरबी लाइपजिग अन्तिम १६ मा प्रवेश | Khabarhub Khabarhub

म्यानचेस्टर सिटी र आरबी लाइपजिग अन्तिम १६ मा प्रवेश


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह ‘जी’ को खेलमा रेट स्टारलाई ३–२ गोलले पराजित गर्दै सिटी अन्तिम १६ मा उक्लिएको हो ।

सिटीको जितमा मिच ह्यामिल्टन, ओस्कर बोबकाल्भिन फिलिप्सले एक–एक गोल गरेका थिए । यस्तै, रेड स्टारकरका लागि हाङ बिओम र एलेक्जेन्डर काटीले एक–एक गोल फर्काएका थिए ।

यो जितसँगै अपराजित रहेको सिटी ६ खेलबाट १८ अंकसहित समूह तालिकाको शीर्षस्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ । पराजित भएको रेड स्टार १ अंकका साथ पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यसैगरी समूह ‘जी’ मै रहेको आरबी लाइपजिङ पनि अन्तिम १६ मा उक्लिएको छ । लाइपजिङले गएरातिको खेलमा योङ ब्वाइजलाई २–१ गोलले हराउँदै १२ अंक बनाएको थियो ।

 

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ९ : ४९ बजे

पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दै नेपाल, सुपर आठमा पुग्न जित्नै पर्ने दबाब

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले

विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको छ : गृहमन्त्री लामिछाने

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको

सिटिइभिटीको ल्याबभित्रै क्रिप्टोसम्बन्धी कारोबार, दुई जना पक्राउ

काठमाडौं – सिटिइभिटीको ल्याबमा क्रिप्टोसम्बन्धीको कारोबार भएको पाइएको छ ।

धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति टुंगाउने तयारी

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको नियुक्ति प्रक्रिया अघि

गण्डकीमा बाँदर प्रकोप नियन्त्रण गर्न कृषि हेरालो

गण्डकी – गण्डकी प्रदेश सरकारले बाँदर प्रकोप नियन्त्रणका लागि कृषि