च्याम्पियन्स लिग : कुन कुन टिम पुगे अन्तिम १६ मा ? « Khabarhub

च्याम्पियन्स लिग : कुन कुन टिम पुगे अन्तिम १६ मा ?


२८ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस सिजनको यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को समीकरण पुरा भएको छ । गएराति समुह चरणका खेलहरु सकिएसँगै अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लागेको हो ।

समुह ‘ए’ बाट बायर्न म्युनिख र कोपेनहेगन, समुह ‘बी’ बाट आर्सनल र पीएसभी, समुह ‘सी’ बाट रियल म्याड्रिड र नापोली, समुह ‘डी’ बाट रियल सोसियडाड र इन्टर मिलान अन्तिम १६ मा पुगेका छन् ।

यस्तै, समुह ‘ई’ बाट एथलेटिको म्याड्रिड र लाजियो, समुह ‘एफ’ बाट डर्टमण्ड र पीएसजी, समुह ‘जी’ बाट म्यानचेस्टर सिटी र आरबी लेइपजिंग तथा समुह ‘एच’बाट बार्सिलोना र पोर्टो रहेका छन् ।

अब अन्तिमम १६ को ड्र डिसेम्बर १८ मा हुने छ भने अन्तिम १६ का खेलहरु फेब्रुअरी र मार्चमा हुने छन्

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  १२ : ४९ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ